आयोजनाको सम्झौता
आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
सोहीदिन, वा थप विवरण लिनुपर्नेमा बढीमा ३ दिनभित्र
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
-
आवश्यक कागजातहरू
१) आयोजनाको पुस्तिकाको प्रति
२) उपभोक्ता समितिका सबै सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) पदाधिकारीबाट तयार भएको लागत अनुमान इष्टिमेट
४) उपभोक्ता गठनको निर्णय प्रतिलिपि
५) वडा कार्यालयको सिफारिस पत्र
६) कार्यालयले तोके बमोजिमका अन्य कागजातहरू
७) सम्झौताका लागि मुख्य जिम्मेवार पदाधिकारी उपस्थित हुनुपर्ने

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/ योजना अनुगमण महाशाखा प्रमुख पूर्वाधार विकास महाशाखा प्रमुख/ सम्बन्धित फाँटको कर्मचारी
प्रक्रियाका चरणहरू
--
सम्बन्धित कानून
—