आयोजनाको भुक्तानी
आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
सोहीदिन, वा थप विवरण लिनुपर्नेमा बढीमा ३ दिनभित्र
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
--
आवश्यक कागजातहरू
१) आयोजना पुस्तिकाको प्रति
२) आयोजना सम्झौताको प्रतिलिपि
३) प्राविधिकबाट तयार भएको लागत अनुमान इष्टिमेट, मूल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन
४) उपभोक्ता गठनको निर्णय प्रतिलिपि, उपभोक्ता समितिले कार्य सम्पन्न गरी आय–व्यय सार्वजनिककीकरणको निर्णय सहितको कार्यसम्पन्न सम्बन्धी निर्णय प्रतिलिपि
५) वडा कार्यालयको सिफारिस पत्र
६) पालिका स्तरीय अनुगमन समितिको सिफारिस तथा अनुगमन प्रतिवेदन
७) आयोजना सञ्चालनपूर्व र पश्चातको फोटो २/२ प्रति
८) आयोजनाकार्य गर्दाको बिल, भरपाई, निर्णय प्रतिलिपि
९) आयोजना स्थलको सूचनापाटीको फोटो
१०) कार्यालयले तोके बमोजिमका अन्य कागजातहरू

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन महाशाखा प्रमुख / योजना अनुगमण महाशाखा प्रमुख/ पूर्वाधार विकास महाशाखा प्रमुख/ सम्बन्धित फाँटको कर्मचारी
प्रक्रियाका चरणहरू
--
सम्बन्धित कानून
—