समाचार
बंगलाचुली गाउँपालिकालाई जिमिन नेपाल संस्था बैद्ध काठमाडौंले खाद्यन्न सहयोग
कोरोना कहरको विचमा बंगलाचुली गाउँपालिकालाई जिमिन नेपाल संस्था
बैद्ध काठमाडौंले खाद्यन्न सहयोग गरेको छ । बंगलाचुली गाउँपालिका वडा नं.२ का वडा सदस्य चुके सुनारको पहलमा सो सामग्री गाउँपालिकालाई प्रदान गरिएको हो । वडा सदस्य चुके सुनारले बंगलाचुली गाउँपालिका वडा नं.३ र ४ का अध्यक्ष शोभाराज विश्वकर्मा र नारायण डाँगीलाई दामासयी हिसावले राहात वितरण गर्ने गरी सो सामग्री हस्तान्तरण गर्नु भएको हो । जसको विवरण तपशिल बमोजिम रहेको छ ।
– चामल १०० बाेरा
– दाल २०० केजि
– नुन १०० केजि
– तेल १०० पोका