समाचार
बंगलाचुली गा.पा. को चौथो गाउँसभाको झलक
यस गाउँपालिकाको चौथो गाउँसभा मिति २०७५/१०/१९ गते प्रदेश नं ५ का मुख्यमन्त्री माननीय श्री शंकर पोखरेल ज्यूबाट समुदघाटन भएको थियो । गाउँसभाका विभिन्न पार्टी संगठन, संघ संस्थाहरुबाट प्रतिनिधि उपस्थिति थियो । साथै गाउँ सभाको दोस्रो दिन मिति २०७५/१०/२० गते गाउँपालिकाले परिमार्जित नीति तथा कार्यक्रम एवं ५ वटा विधेयक हरु पारित गरेको छ ।