वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका लागि नि:शुल्क उद्यमशीलता तालिममा सहभागी हुनका लागि आवेदन दिने सम्बन्धी सूचना।।
२०८३।०१।१६ गतेको कार्यापालिकाको निर्णय
अन्तिम नतिजा प्रकाशन सम्बन्धमा।।।
संक्षिप्त सूचि प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धमा
फलफूलको विरुवा माग सम्बन्धि परिमार्जित सूचना
व्यावसायिक कृषि प्रवर्द्धन अनुदान (५०%) वितरण कार्यक्रम अन्तर्गत कृषि सहकारी/समूह/फर्मलाई ५०% अनुदानमा टनेल,मल्चिंग प्लाष्टिक,स्प्रे टंकी, यन्त्र उपकरण वितरणका लागि माग पेश गर्ने सम्बन्धी सूचना ।।।
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने